http://www.nepalforum.com/nepali/preetifont.htm
केहि  study हरुले सुगर कम गर्ने  औसधि Pioglitazone लामो  समय  खाएमा  पिसाब थैली  को Cancer हुन  सक्ने  संकेत  दिएको  छ  I French Database Study(CNAMTS) ले थोरै  तर  महत्वपुर्ण  खतरा  देखाएको  छ  I तर  अर्को  trial PROACTIVE trial ले भने  अलिकति   खतरा देखायो  जुन  त्यति  महत्वपुर्ण  देखिएन  I
Pioglitazone बजार मा कुन कुन नाम ले उपलब्ध छन् ?
Pioglit
Pioz
Gluzone
Insutizer
Pioglitazone लिने जो सुकै बिरामी लाई यो खतरा देखिन्छ ?
हैन I trial हरु मा के देखियो भने २४ महिना भन्दा बढी Pioglitazone खाएमा र दिन मा ४० मि ग्राम(mg) भन्दा बढी खाएमा यो risk देखियो I
के त्येसो भए सुगर को बिरामी ले Pioglitazone बन्द गर्ने त ?
होइन I सुगर का बिरामी लाई Heart Attack र Paralysis हुने सम्भावना बढी हुन्छ I Pioglitazone ले यी सम्भावना लाई टार्न मद्दत गर्छ I त्येस कारण Risk Benefit Analysis गर्दा Pioglitazone फाइदाजनक देखिएको ले अहिले नै बन्द गरि हाल्नु पर्दैन I
अमेरिका स्थित FDA ले के भन्छ यस बारेमा ?
1. पिसाब थैली को cancer हुने ले Pioglitazone खानु हुँदैन I
2. Pioglitazone खाने बिरामी को पिसाब मा खून देखिएमा तुरन्तै औसधि बन्द गरेर जांच गर्नु पर्दछ I
Ansu i think this a change we want, to know about medical terms and research, and could ask u these questions , did u start this? Well done mate.
ReplyDeletethx pukar.
ReplyDelete