Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Wednesday, March 7, 2012

तपाइंले खाने गरेको Cholesterol घटाउने औसधि ले तपाईं को सुगर बढ्न सक्छ !!

http://www.nepalforum.com/nepali/preetifont.htm


गएको महिना (Febraury, 2012) अमेरिका स्थित US Food and Drug Administration (FDA)ले Cholesterol  कम गर्न प्रयोग हुने औसधि Statin ले सुगर बढ्न सक्छ भन्दै चेतावनी जारी गर्यो I

Statin भित्र कुन कुन औसधि छन् ?
Atorvastatin
Rosuvastatin
Simvastatin

के सांचै Statin ले मधुमेह हुन्छ ?
केहि ठुला trial हरु ले यस्तै कुरा भन्छ I JUPITER नाम को trial मा Rosuvastatin (एक किसिमको Statin) प्रयोग कर्ता हरुमा मधुमेह को सम्भावना २७ % ले बढेको देखियो I तेस्तै Women's Health Initiative (WHI) trial मा ४८ % सम्भावना देखियो I


के तेसो भए मधुमेह का बिरामी ले Statin प्रयोग नगर्ने त ?
कदापी होइन I मधुमेह  का बिरामी मा heart attack हुने सम्भावना धेरै हुन्छ I यसको मुख्य कारण Cholesterol बढ्ना ले हो I तेसकारण Cholesterol घटाउन धेरै जरूरी छ I Risk benefit analysis गर्दा Statin को प्रयोग ले फाइदा बढी हुने होना  ले Statin निर्धक्क संग प्रयोग गर्नु होला I

4 comments:

  1. they also said there is no need to routinely monitor liver enzymes on patients who are started on statin unless they have symptoms/signs of liver dysfunction.

    ReplyDelete
  2. Right. There are other things as well like cognitive side effects and drug interactions.

    ReplyDelete
  3. डा.अंशु माली नमस्कार, तपाइ को ब्लग पढेर स्वास्थ को बारेमा धेरै कुरा जान्न पाईयो। तपाइ को यस कार्य ले सर्ब साधारण मा स्वास्थ चेतना जगाउन सहयोग गर्नेछ। एउटा असल कार्य गर्नु भएको मा धन्यबाद छ । यसले निरन्तरता पाइरहोस भन्न चाहन्छु।
    के कोलेस्ट्रोल घटाउन 'Statin' नै खानु पर्दछ। यसको बिकल्प मा अरु कुनै दबाई हुदैन? यदी यसले मधुमेह हुने सम्भावना हुन्छ भने कोलेस्ट्रोल घटाउन वैकल्पिक उपचार (आयुर्बेद वा होमियोपेथी) गर्दा हुँदैन?

    ReplyDelete
  4. To derease LDL cholesterol, you need to take statins. To decrease Triglycerides (a type of cholesterol) you can initially try on dietary control and blood sugar control; if its not decreased you need to take medicine.

    ReplyDelete

Popular Posts