http://www.nepalforum.com/nepali/preetifont.htm
Prolactin हर्मोन कुन अवस्था मा जांच गर्ने ?
१. स्तन बाट स्वत दुध चुहिने भएमा(गर्भवती र सुत्केरी अवस्था बाहेक)
२. महिना वारी मा गडबडी भएमा
३. निसन्तान भएमा
४. यौन इच्छा मा कमि आएमा
५. पुरुष हरु मा सम्भोग को बेला लिङ्ग कडा नभएमा
Prolactin हर्मोन बढ्ने कारण के के हुन् ?
१. थाइरोइद् कमि भएमा (Hypothyroidism)
२. केहि औसधि हरु जस्तै ग्यास्टिक का औसधि, उल्टी रोक्ने औसधि, गर्वधारण रोक्न प्रयोग हुने औसधि, मानसिक रोग मा प्रयोग हुने औसधि इत्यादी
३. पोली सिस्टिक ओबरी सिन्ड्रोम (Polycystic ovary syndrome/PCOS)
४. पित्युतरी ग्रन्थी (Pituitary Gland) को tumor (Prolactinoma)
पित्युतरी ग्रन्थी (Pituitary Gland) को tumor (Prolactinoma) भएमा शल्यक्रिया गर्नु पर्छ?
पर्दैन I पित्युतरी ग्रन्थी को tumor (Prolactinoma) औसधि बाट ठिक हुन्छ I पित्युतरी ग्रन्थी को tumor हरु मध्ये यो मात्र एउटा यस्तो हो जसको उपचार शल्यक्रिया बिना सम्भव छ I
keep it up yar i like ur blog
ReplyDelete