ब्रिटिश मेडिकल जर्नलमा हालै प्रकाशित एउटा रिसर्चले के देखायो भने सेतो भात धेरै खानेहरुलाई सुगर हुने सम्भावना अत्यधिक हुन्छ I यो रिसर्च अनुसार एसियनहरु (चाईनिज र जापानिज) दिन मा तिन देखि चार पटक भात खाने गरेको देखियो र पचिम मूलका मानिसहरुले हफ्तामा एक देखि दुइ चोटी भात खाने गरेको देखियो I एसियनहरुमा सुगर हुने सम्भावना ५५ % ले बढेको देखियो भने पश्चिमा मुलका मानिसहरुलाई सुगर हुने सम्भावना जम्मा १२ % ले बढेको देखियो I
Welcome to EndocrinologyNepal
Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.
Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi
- Dr Ansumali Joshi
- Kathmandu, Nepal
- I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
What is the endocrine system? The endocrine system is a complex group of glands. Glands are organs that make hormones. These are substanc...
-
What is hyperthyroidism? The thyroid gland, located at the front of your neck, makes hormones that control your metabolism—the way your ...
-
Having high levels of triglycerides, or hypertriglyceridemia, is a common problem. Triglycerides are fats in the blood (also called lipids...
-
You need to install nepali font to view this http://nepali.changathi.com/Fonts.aspx New England Journal of Medicine मा सन् २००८ मा ...
-
1. Diabetes 2. Thyroid disorders 3. Obesity 4. Osteoporosis 5. Erectile dysfunction and other male sexual disorders 6. Polycystic ov...
No comments:
Post a Comment