http://www.nepalforum.com/nepali/preetifont.htm
महिलाहरुमा अनुहार र शरीर मा धेरै बाल आउने रोग लाई हामी Hirsutism भन्छौ I
Hirsutism किन हुन्छ ?
महिलाहरुमा Androgen वा Testosterone नामको हर्मोन बढी भएमा Hirsutism हुन्छ I महिलाहरुमा केहि मात्रामा पुरुषहरुको यौन हर्मोन testosterone हुन्छ I
Hirsutism का कारणहरु के के हुन् ?
1. पोलीसिस्टिक ओवरी सिन्ड्रोम (PCOS)
2. एक किसिम को ग्रन्थी Adrenal gland (जो मिर्गौला भन्दा माथि हुन्छ ) को tumor र ovary को tumor भएमा
3. बाहिर बाट Androgen हुने औसधि प्रयोग गरेमा जस्तै Danazol नाम को औसधि
4. adrenal ग्रन्थी को एक किसिम को रोग Congenital Adrenal Hyperplasia (CAH) भएमा
5. अरु रोग हरु जस्तै thyroid रोग , Prolactin बढेमा आदि
अरु लक्षण हरु के के हुन सक्छ ?
महिना बारी मा गडबडी
दंदिफोर धेरै आउने
निसन्तान हुने
Hirsutism को उपचार कसरी हुन्छ ?
२ तरिका छन्:
१. कस्मेटिक सर्जरी बाट जस्तै LASER थेरापी, Electrolysis आदि
२. औसधि बाट
यी दुवै तरिका साथसाथै गर्न जरूरी हुन्छ I
No comments:
Post a Comment