http://www.nepalforum.com/nepali/preetifont.htm
Harvard School of Public Health मा गरिएको रिसर्च अनुसार night duty गर्ने आइमाईहरुमा मधुमेह (Diabetes ) हुने र मोटोपन बढ्ने सम्भावना बढी देखियो I यो रिसर्च Nurse’s Health Study भन्ने एउटा धेरै ठुलो study को एक पाटो हो I
महिनामा ३ वा त्यो भन्दा बढी night duty गर्नेहरुमा:
-३ देखि ९ वर्ष गर्नेहरुमा २०% ले Risk बढेको देखियो
-१० देखि १९ वर्ष गर्नेहरुमा ४०% ले Risk बढेको देखियो
-२० वर्ष भन्दा बढी गर्नेहरुमा ५८% के Risk बढेको देखियो
No comments:
Post a Comment