http://www.nepalforum.com/nepali/preetifont.htm
सुगरको बिमारीहरुलाई क्यान्सर हुने सम्भावना अरु भन्दा बेसी हुन्छ I केहि studies हरुमा Metformin नाम को सुगरको औसधिले यो सम्भावना घटाएको देखिएको छ I
Metformin बजारमा कुन कुन नामले उपलब्ध छन् ?
Glyciphage
Glycomet
Riomet
Metfor
Walaphage
आदि
सुगर घटाउने अरु औसधि जस्तै Sulphonylurea ले पनि क्यान्सरको सम्भावना घटाउन्छ?
Holland मा भएको रिसर्च मा ८५००० सुगरका बिमारीहरुमा (जसले कि त Metformin कि त Sulphonylurea लिइरहेका थिए) १० बर्ष भित्र क्यान्सर कतिलाई भयो भनेर हेरियो I Sulhonylurea खाईरहेका बिमारीहरु भन्दा Metformin खाईरहेका बिमारीहरुमा क्यान्सर १० % ले कम देखियो जुन तथ्यांक को हिसाब ले Significant देखियो I
माथि को रिसर्च मा Metformin खाईरहेका बिमारीहरुमा कुन कुन क्यान्सर घटेको देखियो ?
पेट को क्यान्सर (Stomach Cancer)
खाने नली को क्यान्सर (Esophagus Cancer)
ठुलो आन्द्रा को क्यान्सर (Colon Cancer)
कलेजो को क्यान्सर (Liver Cancer)
Pancreas को क्यान्सर
फोक्सो को क्यान्सर (Lung Cancer)
स्तन क्यान्सर (Breast Cancer)
Prostate ग्रन्थी को क्यान्सर
Sulphonylurea बजार मा कुन कुन नामले उपलब्ध छ ?
Zoryl
Gluride
Amaryl
GP
Zide
NID
Glizid
Betaglim
आदि
No comments:
Post a Comment