http://www.nepalforum.com/nepali/preetifont.htm
गएको महिना (Febraury, 2012) अमेरिका स्थित US Food and Drug Administration (FDA)ले Cholesterol कम गर्न प्रयोग हुने औसधि Statin ले सुगर बढ्न सक्छ भन्दै चेतावनी जारी गर्यो I
Statin भित्र कुन कुन औसधि छन् ?
AtorvastatinRosuvastatin
Simvastatin
के सांचै Statin ले मधुमेह हुन्छ ?
केहि ठुला trial हरु ले यस्तै कुरा भन्छ I JUPITER नाम को trial मा Rosuvastatin (एक किसिमको Statin) प्रयोग कर्ता हरुमा मधुमेह को सम्भावना २७ % ले बढेको देखियो I तेस्तै Women's Health Initiative (WHI) trial मा ४८ % सम्भावना देखियो I
के तेसो भए मधुमेह का बिरामी ले Statin प्रयोग नगर्ने त ?
कदापी होइन I मधुमेह का बिरामी मा heart attack हुने सम्भावना धेरै हुन्छ I यसको मुख्य कारण Cholesterol बढ्ना ले हो I तेसकारण Cholesterol घटाउन धेरै जरूरी छ I Risk benefit analysis गर्दा Statin को प्रयोग ले फाइदा बढी हुने होना ले Statin निर्धक्क संग प्रयोग गर्नु होला I
they also said there is no need to routinely monitor liver enzymes on patients who are started on statin unless they have symptoms/signs of liver dysfunction.
ReplyDeleteRight. There are other things as well like cognitive side effects and drug interactions.
ReplyDeleteडा.अंशु माली नमस्कार, तपाइ को ब्लग पढेर स्वास्थ को बारेमा धेरै कुरा जान्न पाईयो। तपाइ को यस कार्य ले सर्ब साधारण मा स्वास्थ चेतना जगाउन सहयोग गर्नेछ। एउटा असल कार्य गर्नु भएको मा धन्यबाद छ । यसले निरन्तरता पाइरहोस भन्न चाहन्छु।
ReplyDeleteके कोलेस्ट्रोल घटाउन 'Statin' नै खानु पर्दछ। यसको बिकल्प मा अरु कुनै दबाई हुदैन? यदी यसले मधुमेह हुने सम्भावना हुन्छ भने कोलेस्ट्रोल घटाउन वैकल्पिक उपचार (आयुर्बेद वा होमियोपेथी) गर्दा हुँदैन?
To derease LDL cholesterol, you need to take statins. To decrease Triglycerides (a type of cholesterol) you can initially try on dietary control and blood sugar control; if its not decreased you need to take medicine.
ReplyDelete