Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Friday, April 6, 2012

ब्लद् प्रेसर (BP) लो हुने र शरीर कालो हुँदै जाने रोग



You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx

ब्लद् प्रेसर लो हुने र शरीर कालो हुँदै जाने रोग लाई हामी Addison's disease भन्छौ I  प्रख्यात scientist Thomas Alva Addison को नामबाट यो रोगको नाम राखिएको हो I  अमेरिकी राष्ट्रपति John F. Kennedy यो रोगबाट ग्रस्त थिए I



Addison disease  हर्मोन को गडबडी को कारण हुन्छ

 

किड्नीको माथि रहेका adrenal  gland ले Cortisol र Aldosterone भन्ने हर्मोन दिन्छ I   कुनै कारणबस adrenal gland ले यी हर्मोनहरु दिन नसकेमा Addison's  disease हुन्छ I

Addison's  disease क लक्षण हरु के के हुन् ?

खान नरुच्ने
दुब्लाउदै  जाने
शरीर र गिजा कालो हुँदै जाने
ब्लद् प्रेसर लो हुने
कमजोरी हुँदै जाने
बारम्बार वाक वाक लाग्ने , उल्टी हुने र झाडा हुने
बसेर उठ्दा चक्कर लाग्ने
नुन धेरै खान मन लाग्ने
सुगर लो हुने
महिनाबारी गडबड हुने

Addison's syndrome का कारण के हुन् ?

१. Auto -immune  disease
शरीर को प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित भएमा Auto-immune disease हुन्छ I यदि प्रतिरोधात्मक शक्ति adrenal gland  प्रति लक्षित भएमा Addison's disease हुन्छ I  अरु auto-immune रोगहरु जस्तै प्रकार १ मधुमेह (Type 1  Diabetes), थैरोइडको रोग Hashimoto's Thyroiditis र Graves' disease आदि साथैमा हुन सक्छन I   

२. Adrenal gland को TB भएमा

३. Adrenal gland को अरु इन्फेक्शन  जस्तै Fungal इन्फेक्शन   भएमा

४. रगत पातलो बनाउने औसधि खाँदा Adrenal gland मा रगत जम्मा भएमा

५. Adrenal gland को tumor भएमा वा शरीर को अन्य भाग को tumor Adrenal gland मा सरेमा

६. Adrenal gland को एक किसिम को रोग Congenital  Adrenal  Hyperplasia  र Congenital  Adrenal  Hypoplasia  भएमा    

७.  केहि औसधि हरु जस्तै Ketoconazole , टी बि को औसधि Rifampicin  आदि ले गर्दा

Addison's  disease  को उपचार  नगरेमा के खतरा हुन्छ ?

सहि समयमा सहि इलाज नगरेमा बेहोस भएर ज्यान को खतरा हुन सक्छ I 

Addison's  disease को इलाज कसरी हुन्छ ?

बाहिरबाट Cortisol र Aldosterone  भन्ने हर्मोन दिनु पर्छ I यी हर्मोनहरु जिन्दगी भर खानु पर्छ I

     
             
      
                    

No comments:

Post a Comment

Popular Posts